You are viewing the translated version of नगद योजना तर्जुमा गर्नु पर्ने.

Rule 29
नगद योजना तर्जुमा गर्नु पर्ने
अर्थ मन्त्रालयले नेपाल सरकारको नगद आवश्यकतालाई विश्लेषण गरी बजेट कार्यान्वयनको लागि नगद व्यवस्थापन गर्न महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक क्रण व्यवस्थापन कार्यालय र नेपाल राष्ट्र बैङ्कको समन्वयमा आवधिक नगद योजना (पिरियोडिक क्यास प्लान) तर्जुमा गर्नु पर्नेछ।